सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | अय्यूब ११–१५

अय्यूब पुनर्जीवनमा विश्वास गर्थे

अय्यूब पुनर्जीवनमा विश्वास गर्थे

यहोवा पुनर्जीवित पार्न सक्नुहुन्छ भनेर अय्यूब विश्वास गर्थे

१४:७-९, १३-१५

  • तिनले आफ्नो विश्वासबारे बताउन एउटा रूखको उदाहरण दिए। त्यो जैतुनको रूख हुन सक्छ

  • जैतुनको रूखको जरा भित्रसम्म गढेको हुन्छ र टाढा-टाढासम्म फैलिएको हुन्छ। यसले गर्दा यो रूख काटिए पनि जबसम्म जरा मर्दैन, नयाँ पालुवा पलाइरहन्छ

  • खडेरीपछि पानी पर्दा जैतुनको रूखको सुकेको ठुटाले फेरि जीवन पाउँछ अनि “कलिलो बोटझैं त्यो पलाएर आउँछ