सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४६-४७

अनिकालबाट बच्ने प्रबन्ध

अनिकालबाट बच्ने प्रबन्ध

४७:१३, १६, १९, २०, २३-२५

आज संसारका मानिसहरू आध्यात्मिक अनिकालमा परेका छन्‌। (आमो ८:११) यहोवाले येसु ख्रिष्टमार्फत हामीलाई प्रशस्त मात्रामा पोषणयुक्‍त आध्यात्मिक भोजन दिनुहुन्छ।

  • बाइबलआधारित प्रकाशनहरू

  • मण्डलीका सभाहरू

  • सम्मेलनहरू र अधिवेशनहरू

  • अडियो रेकर्डिङहरू

  • भिडियोहरू

  • JW.ORG

  • JW ब्रोडकास्टिङ

यहोवाको टेबुलबाट नियमित रूपमा खानको लागि म कस्तो छाँटकाँट गर्दै छु?