सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | अय्यूब ३३-३७

साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ

साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ

एलीहूको बोली र व्यवहार एलीपज, बिल्दद र सोपरको भन्दा बिलकुलै फरक थियो। तिनले अय्यूबलाई उत्थानदायी सल्लाह दिएर असल साथीको कर्तव्य निभाए। तिनले कत्ति राम्रो उदाहरण बसाले!

राम्रो सल्लाह दिने व्यक्ति कस्तो हुन्छ?

एलीहूले राम्रो उदाहरण बसाले

३२:४-७, ११, १२; ३३:१

 

  • धीरजी

  • ध्यान दिएर सुन्ने

  • अरूको आदर गर्ने

 
  • एलीहूले आफूभन्दा पाको व्यक्तिहरूको कुरा नसिद्धिएसम्म धैर्य गरेर पर्खे

  • तिनले सबै कुरा ध्यान दिएर सुने, अवस्था राम्ररी बुझे अनि मात्र सल्लाह दिए

  • तिनले अय्यूबको नामै लिएर साथीसित जस्तै गरी कुरा गरे

 

३३:६, ७, ३२

 

  • नम्र

  • कुरा गर्न सजिलो

  • अरूको भावना बुझ्ने

 
  • एलीहू नम्र र दयालु थिए; तिनले आफूबाट पनि गल्ती हुन सक्छ भनेर मानिलिए

  • तिनले अय्यूबको पीडा महसुस गरे

 

३३:२४, २५; ३५:२, 

 

  • निष्पक्ष

  • दयालु

  • परमेश्वरको निर्देशन खोज्ने

 
  • अय्यूबले आफ्नो सोचाइ सच्याउनुपर्छ भनेर एलीहूले तिनलाई राम्ररी सम्झाए

  • आफूलाई सही साबित गर्न खोज्नु सबैभन्दा महत्त्वपूर्ण कुरा होइन भनेर एलीहूले अय्यूबलाई बुझाए

  • एलीहूको सल्लाहले अय्यूबलाई यहोवाबाट थप निर्देशन खोज्न मदत गऱ्यो