सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १०५

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

(१ युहन्‍ना ४:७, ८)

  1. १. भन्छन्‌ मायालु यहोवा:

    ‘हिँड मेरो बाटोमा।’

    प्रेम याह र अरूलाई गर्दा

    बित्छ दिन असल काममा।

    जीवनको मजा छ यहीँ;

    खोजेको जीवन यही।

    टल्दैन येसुको त्यो प्रेम।

    हाम्रो प्रेम पनि उही।

  2. २. जाग्नेछौँ सत्यको प्रेमले;

    नकल गर्छौँ प्रेम याहको।

    उहाँकै मदतले उठ्‌छौँ;

    जिउँछौँ उहाँकै बलमा।

    प्रेम चोखो अनि निष्कपट;

    सहने र दयालु।

    चाखौँ है नतिजा प्रेमको।

    भाइलाई प्रेम अब गर्नू।

  3. ३. कहिल्यै इबी नराख;

    वशमा नपारोस्‌ यसले।

    याहको डोऱ्‍याइ खोज;

    उनको आज्ञा छ यस्तो:

    ‘प्रेम छिमेकी र याहलाई;

    यही हो भाका प्रेमको।’

    देखाऔँ सधैँ अरूलाई;

    कोमल प्रेम यहोवाको।