सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवार

परिवार

डाउनलोड:

  1. १. डुब्‌-छु नि-रा-शा-मा;

    लाग्‌-छ सक्‌-दि-नँ उठ्‌-न।

    घेर्‌-छ प-री-क्षा-ले;

    बिर्‌-सन्‌-छु आ-शा न-याँ सं-सार-को।

    त-र बिर्‌-से-नन्‌ या-ह-ले,

    प-ठा-ए आफ्‌-ना ती गो-ठा-ला।

    (कोरस)

    अँ-गा-लो-मा राख्‌-ने-छन्‌ याह म-लाई;

    जो-गाउँ-ने-छन्‌ आँ-धी-हु-री-ह-रू-मा।

    ल्याउँ-छन्‌ म-लाई या-ह-ले उन-को त्यो ब-गाल-मा,

    मे-रो प-रि-वार य-ही हो।

  2. २. शा-न्ति पाउँ-छु त्य-हाँ,

    छै-न कु-नै डर चिन्‌-ता।

    मा-या-लु प-रि-वार

    राख्‌-छन्‌ ख्याल स-धैँ सा-थ दिन्‌-छन्‌ मे-रो।

    चा-ह-ना छ तिम्‌-रो आउ-ने घर,

    य-हो-वा सुन्‌-छन्‌ पु-का-रा तिम्‌-रो।

    (कोरस)

    डो-ऱ्‍याउँ-छन्‌ मा-याले ति-मी-लाई;

    सम्‌-झाउँ-छन्‌ तिम्‌-रो त्यो उ-त्तम से-वा।

    ल्याउँ-छन्‌ तिम्‌-लाई या-ह-ले उन-को त्यो ब-गाल-मा,

    तिम्‌-रो प-रि-वार य-ही हो।

    (ब्रिज)

    आउ-ने-छौ ति-मी,

    फर्‌-क-ने-छौ ब-गाल-मा।

    खु-सी-को आँ-सु

    हु-ने-छ सब-को आँ-खा-मा।

    घर तिम्‌-रो

    य-ही हो।

    (कोरस)

    अँ-गा-लो-मा रा-खे याह-ले ति-मी-लाई;

    जो-गा-ए है आँ-धी-हु-री-ह-रू-मा।

    ल्या-ए तिम्‌-लाई ब-गाल-मा,

    हे-र प-रि-वार तिम्‌-रो

    य-ही हो।