सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ संसारको आशा

नयाँ संसारको आशा

डाउनलोड:

  1. १. कल्‌-पी हे-र त त्यो न-याँ सं-सार,

    खु-सी-या-ली र त्यो शान्‌-ति-को बा-हार।

    छै-न ड-र के-ही।

    ब-गैँ-चा ब-नाउ-नु छ पृथ्‌-वी-लाई;

    बा-बु-ना-नी खेल्‌-दै-छन्‌ र-माउँ-दै।

    खु-सी त्यो अन्‌-त हुन्‌-न है क-हि-ल्यै,

    या-ह-को वा-चा हो यो।

    आउ-ने-छ चाँ-डै नै राज्‌-य ये-सु-को;

    पाउ-ने-छौँ मा-या

    या-ह-को स-धैँ-भ-रि-लाई

    आउँ-छ त्यो दिन चाँ-डै।

    (कोरस)

    आ-शा-मै छ हाम्‌-रो मन,

    आ-शा-ले नै धान्‌-छ यो जी-वन।

    आ-शा-मा नै हर-पल जिउँ-छौँ हा-मी;

    स-म-य छ थो-रै,

    आउँ-छ त्यो दिन चाँ-डै।

  2. २. कल्‌-पी हे-र त त्यो र-माइ-लो पल;

    ह-रि-या-ली वन-पा-खा खो-ला-को कल-कल,

    स-बै हाम्‌-रै त हो।

    कु-रि-र-हे-छौँ हा-मी जस-लाई,

    फर्‌-कि-आउ-ने-छन्‌ ति-नी।

    मा-या-को न्या-नो अँ-गा-लो-मा,

    हु-ने-छौँ है फे-रि।

    टुट्‌-दै-न साथ हाम्‌-रो फे-रि क-हि-ल्यै,

    हु-ने-छौँ हा-मी,

    स-धैँ-लाई सँ-गै;

    आउँ-छ त्यो दिन चाँ-डै।

    (कोरस)

    आ-शा-मै छ हाम्‌-रो मन,

    आ-शा-ले नै धान्‌-छ यो जी-वन।

    आ-शा-मा नै हर-पल जिउँ-छौँ हा-मी;

    स-म-य छ थो-रै,

    आउँ-छ त्यो दिन चाँ-डै।

    (ब्रिज)

    सु-न यो याह-को वा-चा:

    ‘तिम्‌-रा हर इच्‌-छा गर्‌-छु पू-रा।’

    ब-गैँ-चा हु-ने-छ पृथ्‌-वी,

    हाँस्‌-दै र रम्‌-दै जिउँ-ला स-दा-लाई।

    (कोरस)

    आ-शा-मै छ हाम्‌-रो मन,

    आ-शा-ले नै धान्‌-छ यो जी-वन।

    आ-शा-मा नै हर-पल जिउँ-छौँ हा-मी;

    स-म-य छ थो-रै,

    आउँ-छ त्यो दिन चाँ-डै।

    आउँ-छ त्यो दिन चाँ-डै।

    आउँ-छ त्यो दिन चाँ-डै।

    आउँ-छ त्यो दिन चाँ-डै।