सीधै सामग्रीमा जाने

योनाको कथा—साहस र कृपाको कथा

यहोवा परमेश्‍वरले भविष्यवक्‍ता योनालाई अस्सेरियालीहरूको सहर निनवेमा गएर न्यायदण्डको सन्देश सुनाउनू भन्‍नुभएको थियो तर तिनले मानेनन्‌। त्यसपछि भएका नाटकीय घटनाहरूले गर्दा तिनले साहस र कृपाको साँचो अर्थ बुझे।

 

अन्य रोचक विषयहरू

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

योनाले आफ्नो गल्तीबाट पाठ सिके

कुनै जिम्मेवारी पाउँदा के तपाईंलाई पनि योनालाई जस्तै डर लागेको छ? योनाको विवरणले यहोवा कत्ति धीरजी र दयालु हुनुहुन्छ भनेर देखाउँछ।

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

योनाले कृपालु हुन सिके

योनाको विवरणले आफैलाई इमानदार भई जाँच्न हामीलाई कसरी मदत गर्छ?