सुन्दर भविष्यको एक झलक

सुन्दर भविष्यको एक झलक

बाइबलमा बताइएको “साँच्चैको जीवन” के हो अनि परमेश्‍वरले सबै जीवको इच्छा पूरा गरिदिने प्रतिज्ञा कहिले पूरा गर्नुहुन्छ, हेर्नुहोस्‌। (१ तिमोथि ६:१९; भजन १४५:१६) के यस्तो जीवन साँच्चै पाउन सकिन्छ?