पृथ्वीमा छँदा येसुले परमेश्वरको राज्यबारे सबैभन्दा धेरै कुरा गर्नुभयो। सयौँ वर्षदेखि उहाँका अनुयायीहरूले त्यो राज्य आओस् भनेर प्रार्थना गर्दै आएका छन्।
यो वर्ष येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम बिहीबार, अप्रिल २, २०२६ मा हुनेछ। उहाँको मृत्युले तपाईँको लागि कस्तो अर्थ राख्छ भनेर बुझ्न कृपया कार्यक्रममा उपस्थित हुनुहोस्।