सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ९

दृश्‍य सामग्रीको उचित प्रयोग

दृश्‍य सामग्रीको उचित प्रयोग

उत्पत्ति १५:५

सारांश: सिकाउन खोज्नुभएको मुख्य बुँदालाई प्रस्ट र सम्झिन सजिलो बनाउनको लागि दृश्‍य सामग्री प्रयोग गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • प्रभावकारी तरिकामा सिकाउन मदत गर्ने दृश्‍य सामग्री रोज्नुहोस्‌। कम महत्त्वपूर्ण कुरालाई नभई महत्त्वपूर्ण बुँदालाई जोड दिन तस्बिर, चित्र, नक्सा, समयरेखा वा अन्य दृश्‍य सामग्री प्रयोग गर्नुहोस्‌। श्रोतालाई दृश्‍य सामग्री मात्र होइन तर त्यसबाट सिक्नुपर्ने पाठ पनि सम्झिन मदत गर्नुहोस्‌।

  • दृश्‍य सामग्री सबैले प्रस्टसित देख्छन्‌ कि देख्दैनन्‌, पक्का गर्नुहोस्‌।