यहोवासित नजिक हुनुहोस्‌

परमेश्‍वर तपाईँलाई उहाँसित नजिक हुन आग्रह गर्नुहुन्छ। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ, यस किताबले बुझ्न मदत गर्नेछ।

प्राक्कथन

तपाईँ यहोवा परमेश्‍वरसित अटुट सम्बन्ध गाँस्न सक्नुहुन्छ।

अध्याय १

“हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!”

परमेश्‍वरको नाम थाह भए तापनि मोसाले किन उहाँको नाम जान्‍न चाहे?

अध्याय २

के तपाईँ साँच्चै “परमेश्‍वरसित नजिक” हुन सक्नुहुन्छ?

स्वर्ग र पृथ्वीको सृष्टिकर्ता यहोवा हामीलाई उहाँको साथी बन्‍न आग्रह गर्नुहुन्छ र त्यसमा उहाँको प्रतिज्ञा पनि समावेश छ।

अध्याय ३

“यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ”

बाइबलमा पवित्रतालाई किन सौन्दर्यसित तुलना गरिएको हो?

अध्याय ४

“यहोवा . . . अत्यन्तै शक्‍तिशाली परमेश्‍वर हुनुहुन्छ”

के हामी परमेश्‍वरको शक्‍ति देखेर डराउनुपर्छ? यसको जवाफ ‘पर्छ’ र ‘पर्दैन’ दुवै हो।

अध्याय ५

सृष्टि गर्ने शक्‍ति​—“आकाश र पृथ्वीको सृष्टिकर्ता”

विशाल सूर्यदेखि सानो हमिङबर्डसम्म सबै परमेश्‍वरका सृष्टि हुन्‌, जसबाट हामी उहाँबारे धेरै कुरा सिक्न सक्छौँ।

अध्याय ६

विनाश गर्ने शक्‍ति​—“यहोवा वीर योद्धा हुनुहुन्छ”

“शान्तिका परमेश्‍वर” किन युद्ध गर्नुहुन्छ?

अध्याय ७

रक्षा गर्ने शक्‍ति​—“परमेश्‍वर हाम्रो शरणस्थान . . . हुनुहुन्छ”

परमेश्‍वर आफ्ना सेवकहरूको दुई तरिकामा रक्षा गर्नुहुन्छ; तीमध्ये एउटा धेरै महत्त्वपूर्ण छ।

अध्याय ८

पुनर्स्थापना गर्ने शक्‍ति​—यहोवाले “सबै थोक नयाँ बनाउँदै” हुनुहुन्छ

यहोवाले शुद्ध उपासनाको पुनर्स्थापना गरिसक्नुभएको छ। उहाँले भविष्यमा कुन कुराको पुनर्स्थापना गर्नुहुनेछ?

अध्याय ९

“ख्रिष्ट नै परमेश्‍वरको शक्‍ति . . . हुनुहुन्छ”

येसुको चमत्कार र शिक्षाले यहोवाबारे के प्रकट गर्छ?

अध्याय १०

शक्‍ति प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्‍वरको देखासिकी गर्नुहोस्‌’

तपाईँसित आफूले सोचेभन्दा धेरै शक्‍ति वा अख्तियार हुन सक्छ। तपाईँ कसरी त्यसको सदुपयोग गर्न सक्नुहुन्छ?

अध्याय ११

“उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”

परमेश्‍वरको न्याय किन मनमोहक छ?

अध्याय १२

“के परमेश्‍वरले अन्याय गर्नुहुन्छ?”

यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ भने यो संसारमा अन्याय किन व्याप्त छ?

अध्याय १३

“यहोवाको व्यवस्था पूर्ण छ”

कानुन-व्यवस्थाले कसरी प्रेमलाई जोड दिन सक्छ?

अध्याय १४

यहोवाले “धेरैको निम्ति फिरौती”-को प्रबन्ध गर्नुभयो

एकदमै सरल तर हामीमा परमेश्‍वरप्रति श्रद्धा जगाउने एउटा गहन शिक्षा, जसले हामीलाई उहाँसित नजिक हुन मदत गर्छ।

अध्याय १५

येसु “पृथ्वीमा न्याय कायम” गर्नुहुन्छ

येसुले विगतमा कसरी न्यायलाई बढावा दिनुभयो, अहिले कसरी बढावा दिइरहनुभएको छ र भविष्यमा कसरी न्याय कायम गर्नुहुनेछ?

अध्याय १६

परमेश्‍वरजस्तै “निष्पक्ष” हुनुहोस्‌

न्याय झल्काउनुमा सही र गलतबारे हाम्रो दृष्टिकोण र हामीले अरूसित गर्ने व्यवहार समावेश छ।

अध्याय १७

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’

परमेश्‍वरको बुद्धि किन उहाँको ज्ञान र समझशक्‍तिभन्दा उत्कृष्ट छ?

अध्याय १८

“परमेश्‍वरको वचन”—उहाँको बुद्धिको उपज

यहोवाले आफ्नो विचार लेख्न किन मानिसहरूलाई चलाउनुभयो र बाइबलमा किन एक-एक कुरा लेखिएको छैन?

अध्याय १९

“पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”

परमेश्‍वरले क्रमिक रूपमा प्रकट गर्नुभएको पवित्र रहस्य के हो?

अध्याय २०

“बुद्धिमान्‌” तैपनि नम्र

ब्रह्‍माण्डका मालिक यहोवा कुन अर्थमा नम्र हुनुहुन्छ?

अध्याय २१

“येसुले परमेश्‍वरको बुद्धि प्रकट गर्नुहुन्छ”

येसुको सिकाउने तरिका यत्ति प्रभावकारी थियो कि उहाँको कुरा सुनेर उहाँलाई गिरफ्तार गर्न पठाइएका सिपाहीहरू त्यसै फर्के!

अध्याय २२

के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?

बाइबलले परमेश्‍वरको बुद्धि हासिल गर्ने चार वटा तरिकाबारे बताउँछ।

अध्याय २३

“पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”

“परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्‍ने अभिव्यक्‍तिको खास अर्थ के हो?

अध्याय २४

कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन

परमेश्‍वर तपाईँलाई प्रेम र कदर गर्नुहुन्‍न भन्‍ने झूटलाई गलत साबित गर्नुहोस्‌।

अध्याय २५

“हाम्रा परमेश्‍वरको कोमल करुणा”

एउटी आमाले आफ्नो बच्चाप्रति जस्तो महसुस गर्छिन्‌, परमेश्‍वर पनि हामीप्रति त्यस्तै महसुस गर्नुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

अध्याय २६

“क्षमा गर्न सधैँ तयार” परमेश्‍वर

यदि यहोवाको स्मरणशक्‍तिमा कुनै खोट छैन भने उहाँ कुन अर्थमा हाम्रो गल्ती बिर्सनुहुन्छ?

अध्याय २७

“उहाँ कत्ति भला हुनुहुन्छ!”

परमेश्‍वरको भलाइ भनेको वास्तवमा के हो?

अध्याय २८

”तपाईँ मात्र वफादार हुनुहुन्छ”

परमेश्‍वरको वफादारी उहाँको विश्‍वासयोग्य भन्‍ने गुणभन्दा किन उत्कृष्ट छ?

अध्याय २९

“ख्रिष्टको प्रेम जान”

येसुको प्रेमको तीन वटा पक्षले यहोवाको प्रेम झल्काउँछ।

अध्याय ३०

“प्रेमको बाटोमा हिँडिरहो”

पहिलो कोरिन्थीको किताबले प्रेम देखाउने थुप्रै तरिकामा जोड दिन्छ।

अध्याय ३१

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ”

तपाईँले आफैलाई सोध्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न कुन हो? तपाईँ कसरी त्यसको जवाफ दिनुहुन्छ?