प्रहरीधरहरा जनवरी २०१४ | मृत्यु सबै कुराको अन्त हो?

मृत्यु कुरा गर्न सजिलो विषय होइन। नढाँटी भन्ने हो भने, हामी सबै सधैंभरि बाँच्न चाहन्छौं। के मृत्युलाई हराउन सकिन्छ?

आवरण लेख

मृत्युको खील

चाँडो वा ढिलो, हामीले मृत्युको सामना गर्नै पर्छ। यसको दर्दनाक खीलको कारण मानिसहरू जवाफ भेट्टाउन लागिपरेका छन्‌।

आवरण लेख

मृत्युसित मानिसजातिको लडन्त

इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने मृत्युमाथि विजयी हुन मानिसले अनेक उपाय गरेका छन्‌। मृत्युमाथि विजयी हुन सम्भव छ?

आवरण लेख

मृत्यु सबै कुराको अन्त होइन!

येशूले किन मृत्युको तुलना निद्रासित गर्नुभयो? पुनर्जीवनसम्बन्धी बाइबलका विवरणबाट हामी के सिक्न सक्छौं?

छिमेकीसित कुराकानी

भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्न?

भगवान्‌सित दुःखकष्ट अन्त गर्ने शक्ति छ भने पनि उहाँले किन दुःखकष्ट हटाउनुहुन्न भनी बाइबलको पहिलो किताब बताउँछ।

के तपाईंलाई थाह थियो?

येशूको समयमा मन्दिरमा अनुदान खसाल्न कस्तो प्रबन्ध थियो? इतिहासकार लूकाले के सबै घटना ठीक-ठीक लेखे?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यहोवाले मलाई बिर्सनुभएको छैन

धार्मिक आस्था राख्ने यस महिलाले हामी किन मर्छौं र मरेपछि के हुन्छ भन्ने प्रश्नको जवाफ बाइबलबाट पाइन्‌। सत्यले तिनको जीवनलाई कसरी नयाँ मोड दियो, पढ्नुहोस्।

मरिसकेकाहरूका लागि आशा—पुनर्जीवन

मरिसकेका मानिसहरू पुनर्जीवित हुनेछन्‌ भनेर येशूका चेलाहरू विश्वस्त थिए। किन?

बाइबल प्रश्नहरूको जवाफ

तपाईंलाई परमेश्वरबारे के कुरा थाह छ? उहाँलाई कसरी अझै राम्ररी चिन्न सक्छौं?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

मैले जीवन कसरी बिताएको परमेश्‍वर चाहनुहुन्छ?

परमेश्‍वर मबाट के चाहनुहुन्छ भनेर बुझ्न मलाई विशेष चिन्ह, दर्शन वा बोलावट चाहिन्छ? बाइबलको जवाफ थाह पाउनुहोस्‌।