प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०१३

यस अङ्कले विश्वास र साहस देखाउने बाइबलमा उल्लिखित थुप्रै मानिसबारे बताउँछ।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे

एउटा अप्रत्याशित प्रश्नले कसरी एउटा परिवारलाई प्रकाशनहरूको आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न उत्प्रेरित गऱ्यो?

साहसी हुनुहोस्—यहोवा तपाईंको साथमा हुनुहुन्छ!

यहोशू, यहोयादा, दानियल अनि विश्वास र साहस देखाउने अन्य व्यक्तिहरूको उदाहरणबाट तपाईं लाभ उठाउन सक्नुहुन्छ।

कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्

पेस, मनोरञ्जन र हाम्रो परिवारको सन्दर्भमा कसरी राम्रो छनोट गर्न सक्छौं, केलाउनुहोस्।

यहोवासित सधैं नजिक हुनुहोस्

प्रविधि, स्वास्थ्य, पैसा र घमन्डलाई त्यसको उचित स्थानमा राखेर हामी कसरी यहोवासित नजिक हुन सक्छौं?

पछुतो नमानी सेवा गर्नुहोस्

आफ्नो जीवनकालमा प्रेषित पावलले जघन्य गल्ती गर्नुका साथै बुद्धिमानी छनौट पनि गरे। तिनको उदाहरणबाट हामी के सिक्न सक्छौं?

एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’

परमेश्वरको सेवा गर्दा आनन्दित हुन भाइबहिनीहरूलाई एल्डरहरूले कसरी मदत गर्छन्‌?

राम्रो योजनाको राम्रो परिणाम

चिलीको एक जना दस वर्षीया केटीले आफ्नो स्कूलका मापुडुङ्गुन भाषा बोल्ने जति सबैलाई एउटा विशेष समारोहमा निम्त्याउन कडा परिश्रम गर्दा परिणाम कस्तो भयो, पढ्नुहोस्।