ब्यूँझनुहोस्! जुलाई २०१३ | अपराधको सिकार हुनदेखि जोगिनुहोस्‌!

थुप्रै मानिसहरू अपराधलाई आफूले भोग्ने समस्याहरूमध्ये सबैभन्दा गम्भीर समस्या ठान्छन्‌। आफूलाई कसरी जोगाउन सक्नुहुन्छ बुझ्नुहोस्‌।

विश्‍वदर्शन

विषयहरू: सुरक्षाकर्मीहरूले विमानभित्र लैजान नपाउने हातहतियार जफत गरे, नर्वेमा राष्ट्रलाई चर्चको बन्धनबाट मुक्‍त गरियो र भारतमा भोकमरीको समस्या।

परिवारका लागि

घोच्ने बोली नबोल्न के गर्न सकिन्छ?

घोच्ने बोलीको कारण तपाईं श्रीमान्‌-श्रीमतीको सम्बन्ध कमजोर भएको छ भने के गर्न सक्नुहुन्छ?

आवरण लेख

अपराधको सिकार हुनदेखि जोगिनुहोस्‌!

तपाईंले कसरी आफ्नो र आफ्ना प्रिय व्यक्‍तिहरूको जीवन सुरक्षित बनाउन सक्नुहुन्छ?

बाइबलको दृष्टिकोण

परमेश्‍वरबारे सत्य कुरा

परमेश्‍वर एक व्यक्‍ति हुनुहुन्छ वा कुनै शक्‍ति? परमेश्‍वरले मानिसलाई कसरी आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो?

देशविदेश तथा जनजीवन

इन्डोनेसिया भ्रमण

मित्रैलो, धीरजी र अतिथि-सत्कार गर्ने मानिसहरूको संस्कृति र रहनसहन थाह पाउनुहोस्‌।

परिवारका लागि

किशोरावस्थाका छोराछोरीलाई कसरी अनुशासन दिने?

“अनुशासन” दिनु भनेको सिकाउनु हो। विरोध गर्नुको सट्टा किशोरकिशोरीलाई आज्ञाकारी हुन सिकाउन बाइबल सिद्धान्तले तपाईंलाई मदत गर्छ।

सृष्टि या संयोग?

हम्पब्याक ह्वेल माछाको पखेटा

यस अजङ्‌गको प्राणीको शरीरको संरचनाले तपाईंको र्जीवनमा कस्तो असर पारेको छ थाह पाउनुहोस्‌।