प्रहरीधरहरा सङ्ख्या २ २०१९ | के जिउनुको कुनै अर्थ छ?

दुःखदायी अवस्थाहरूको सामना गर्नुपर्दा के तपाईँको मनमा यो प्रश्‍न उठेको थियो: ‘के जिउनुको कुनै अर्थ छ?’

जब जिउने इच्छा मर्छ

विभिन्‍न समस्याहरू भोग्नुपरे तापनि जीवन अझै अर्थपूर्ण छ।

प्राकृतिक प्रकोपको मारमा पर्दा

प्राकृतिक प्रकोपको मारमा परेको बेला फेरि पहिलेको जस्तै जीवनशैलीमा फर्कन बाइबलले व्यावहारिक सल्लाह दिन्छ।

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामी कसरी सहन सक्छौँ, पाँचवटा तरिका विचार गरौँ।

जीवनसाथीले धोका दिँदा

जीवनसाथीबाट धोका खाएकाहरूले बाइबलबाट सान्त्वना पाएका छन्‌।

गम्भीर रोग लाग्दा

गम्भीर रोग लाग्दा हामी कसरी सहन सक्छौँ, बुझ्नुहोस्‌।

जीवनदेखि हरेस खाँदा

के तपाईँ धेरै नै उदास हुनुहुन्छ अनि कहिलेकाहीँ आत्महत्या गर्ने सोचाइ आउँछ? यस्तो बेला तपाईँ कहाँ मदत पाउन सक्नुहुन्छ?

जीवन अर्थपूर्ण छ—किन?

तपाईँमाथि आइपरेका समस्याहरूबारे अरूलाई थाह नहोला तर परमेश्‍वरले तपाईँको ख्याल राख्नुहुन्छ र तपाईँलाई मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’

यी बाइबल पदहरूबाट तपाईँ सान्त्वना र बल पाउन सक्नुहुनेछ।