सीधै सामग्रीमा जाने

तपाईंका साथीहरू के भन्छन्‌?

युवाहरू के-कस्ता चुनौतीहरूको सामना गर्छन्‌ अनि कसरी त्यसको समाधान गर्छन्‌? यसबारे थाह पाउन संसारका विभिन्‍न ठाउँका युवाहरूको अन्तरवार्ता भएको भिडियो हेर्नुहोस्‌।

 

आमाबुबासित कसरी कुरा गर्ने?

तपाईँहरूले सोचेभन्दा धेरै फाइदा हुन सक्छ।

तपाईँका साथीहरू मोबाइल फोनबारे के भन्छन्‌?

थुप्रै किशोरकिशोरीका लागि मोबाइल फोन केवल फोन मात्र नभई जीवनको लागि नभई नहुने कुरा हो। तीन जना युवायुवती मोबाइल फोन प्रयोग गर्ने सही र गलत तरिकाबारे के भन्छन्‌, सुन्‍नुहोस्‌।

म कसरी दादागिरीको सामना गर्न सक्छु?

तपाईँ दादागिरी गर्ने व्यक्‍तिलाई परिवर्तन गर्न सक्नुहुन्‍न होला तर आफ्नो प्रतिक्रिया भने परिवर्तन गर्न सक्नुहुन्छ।

काम पछि सार्ने बानीबारे युवायुवती के भन्छन्‌

काम पछि सार्नुका बेफाइदाबारे अनि समयको सदुपयोग गर्दा हुने फाइदाबारे युवायुवती के भन्छन्‌, सुन्‍नुहोस्‌।

म कस्तो व्यक्‍ति हुँ?

यसको जवाफले तपाईँलाई चुनौतीहरूको सामना गर्न मदत गर्नेछ।

म कसरी साथीहरूको दबाबको प्रतिरोध गर्न सक्छु?

बाइबल सिद्धान्तहरूले तपाईँलाई कसरी मदत गर्नेछ भनेर थाह पाउनुहोस्‌।

शारीरिक बनौटबारे युवाहरू के भन्छन्‌?

युवाहरूलाई आफ्नो रूपरङ्‌गप्रति सन्तुलित दृष्टिकोण राख्न किन गाह्रो हुन्छ? तिनीहरूलाई केले मदत गर्छ?

मलाई आफ्नो रूपरङ्‌गबारे किन धेरै चिन्ता लाग्छ?

आफ्नो भावनालाई कसरी काबूमा राख्ने भनेर थाह पाउनुहोस्‌।

विवाहअघि यौनसम्बन्ध राख्ने दबाबको म कसरी सामना गर्न सक्छु?

तपाईँलाई प्रलोभनको प्रतिरोध गर्न तीन वटा बाइबल सिद्धान्तले मदत गर्नेछ।

किशोरकिशोरीहरू ईश्‍वर छ कि छैन भन्‍नेबारे कुरा गर्छन्‌

तीन मिनेटको यस भिडियोमा किशोरकिशोरीहरूले सृष्टिकर्तामाथि विश्‍वास गर्नुको कारणबारे बताउँछन्‌।

परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु ठीक हो?

शङ्‌काहरू हटाएर आफ्नो विश्‍वास बलियो बनाउन सकेका दुई जवानलाई भेटौँ।

मलाई बाइबलले कसरी मदत गर्न सक्छ?

यसको जवाफले तपाईँलाई आफ्नो जीवन आनन्दित बनाउन मदत गर्नेछ।

बाइबल पढाइबारे युवायुवती बताउँछन्‌

पढ्‌न सधैँ रमाइलो हुँदैन। तर बाइबल पढ्‌न गरेको प्रयास खेर जाँदैन। बाइबल पढाइबाट लाभ उठाएको कुरा चार जना युवायुवती बताउँछन्‌।

म कसरी आफ्नो गल्ती सुधार्न सक्छु?

समस्याको हल तपाईँले सोचेजस्तो गाह्रो नहुन सक्छ।

क्याम्रनले उत्तम जीवन पाइन्‌

के तपाईँ आफ्नो जीवन सफल भएको चाहनुहुन्छ? क्याम्रन आफूले कहिल्यै नसोचेको ठाउँमा पुगिन्‌। तैपनि उनी कसरी आनन्दित हुन सकिन्‌, हेर्नुहोस्‌।