तपाईँका साथीहरू के भन्छन्? मोबाइल फोन हेर्नुहोस् मोबाइल फोन तीन जना युवायुवती मोबाइल फोन प्रयोग गर्ने सही र गलत तरिकाबारे बताउँछन्। माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने सम्बन्धित विषयहरू तपाईंका साथीहरू के भन्छन्? प्रविधि किशोरकिशोरी र युवायुवती अन्य रोचक विषयहरू युवाहरू सोध्छन् मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ? जथाभावी मेसेज पठाउनुभयो भने तपाईंको मित्रता तोडिन सक्छ वा इज्जत माटोमा मिल्न सक्छ। तर कसरी? ह्वाइटबोर्ड एनिमेसन के तपाईँ इलेक्ट्रोनिक साधनको दास हुनुहुन्छ? हामी प्रविधिको युगमा बाँचिरहेका छौँ भन्दैमा त्यसको दास बन्नु पर्दैन। इलेक्ट्रोनिक साधनहरू चलाउने लत लागेको कसरी थाह पाउने? त्यस्तो समस्या छ भने तपाईँ कसरी फेरि सन्तुलित हुन सक्नुहुन्छ? ब्यूँझनुहोस्! के तपाईं मोबाइल र कम्प्युटरको प्रयोग होसियार भई गर्नुहुन्छ? यी चारवटा प्रश्नको जवाफ दिएर आफूलाई जाँच्नुहोस्। युवाहरू सोध्छन् के सामाजिक सञ्जालले मलाई असर गरिरहेको छ? सामाजिक सञ्जालको लत बस्न सक्छ। यसलाई आफ्नो नियन्त्रणमा राख्न तपाईँलाई यी सुझावहरूले मदत गर्नेछ। ह्वाइटबोर्ड एनिमेसन सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस् साथीहरूसित अनलाइन सम्पर्क गर्दा रमाइलो हुन्छ तर खतराबाट जोगिनु पनि आवश्यक छ। युवाहरू सोध्छन् मलाई अझ धेरै फलोअर र लाइक चाहिन्छ! केही मानिस अझ धेरै फलोअर र लाइक पाउन आफ्नो ज्यानकै खतरा मोल्छन्। लोकप्रिय हुन यो हदसम्म जानु उचित हो?