सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यर्मिया ४४-४८

‘आफ्नै निम्ति ठूला कुराहरू नखोज्’

‘आफ्नै निम्ति ठूला कुराहरू नखोज्’

४५:२-५

सायद बारूक राजघरानामा शिक्षित अफिसर थिए। बारूकले यहोवाको उपासना गरे अनि वफादारी भई यर्मियालाई मदत गरे। तर एकपटक तिनले सन्तुलन गुमाए। तिनले आफ्ना निम्ति “ठूला कुराहरू” खोज्न थाले। तिनले दरबारमा अझ ठूलो पद पाउने वा सम्पत्ति हासिल गर्ने आशा गरेको हुन सक्छ। यरूशलेमको विनाश नजिकै भएकोले त्यसबाट बच्न तिनले आफ्नो सोचाइ सच्याउनु पर्थ्यो।