दक्षिण अफ्रिकामा एक भाइ बाइबल विद्यार्थीलाई भिडियो देखाएर सिकाउँदै

जीवन र सेवा अभ्यास पुस्तिका मार्च २०१९

नमुना कुराकानी

मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य के हो भन्‍नेबारे कुराकानी गरेको नमुना।

बाइबलमा पाइने अनमोल धन

ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?

कसैले नराम्रो व्यवहार गर्दा हामीले कसरी ख्रिष्टियन प्रेम देखाउनुपर्छ?

बाइबलमा पाइने अनमोल धन

सहनशीलता र सान्त्वना पाउन यहोवामा नजर लगाउनुहोस्‌

यहोवा हामीलाई आफ्नो वचन बाइबलमार्फत सान्त्वना दिनुहुन्छ र सहनशील हुन मदत गर्नुहुन्छ।

बाइबलमा पाइने अनमोल धन

तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ?

हामी सबैले आध्यात्मिकता विकास गर्नुपर्छ र आध्यात्मिक व्यक्‍तिको रूपमा हुर्कँदै जानुपर्छ।

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने​​—⁠मन छुने चिठी लेख्नुहोस्‌

अपरिचित व्यक्‍तिहरूलाई चिठी लेख्दा के-कस्ता कुराहरूमा ध्यान दिनुपर्छ?

ख्रिष्टियन जीवन

नमुना चिठी

चिठी लेख्नुको कारण, स्थानीय परिस्थिति र चलन विचार गर्दै चिठी तयार पार्नुहोस्‌।

बाइबलमा पाइने अनमोल धन

“अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ”

बहिष्कारको प्रबन्धमा कसरी प्रेम झल्किन्छ?

ख्रिष्टियन जीवन

बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌

के तपाईँ आफ्ना बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्दै हुनुहुन्छ?