स्लोभेनियामा मानिसहरूलाई स्मरणार्थको निम्तो दिँदै

जीवन र सेवा अभ्यास पुस्तिका मार्च २०१८

नमुना कुराकानी

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान र यी प्रश्‍नहरूमा आधारित कुराकानी: येशू किन मर्नुभयो? फिरौतीको बलिदानले गर्दा के सम्भव भयो?

बाइबलमा पाइने अनमोल धन

“तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ”

के हामी उपासनाका ती पक्षहरूमा मात्र भाग लिन्छौँ, जसमा भाग लिँदा हामी अरूबाट चिनिन्छौँ र प्रशंसा पाउँछौँ? नम्र सेवकले यहोवाले मात्रै देख्नुहुने कामहरू गर्छन्‌।

बाइबलमा पाइने अनमोल धन

सबैभन्दा ठूला दुई आज्ञा पालन गर्नुहोस्‌

सबैभन्दा ठूला दुई आज्ञा कुन हो भनी येशूले बताउनुभयो? यी आज्ञाहरू पालन गरेको कुरा हामी कसरी देखाउन सक्छौँ?

ख्रीष्टियन जीवन

परमेश्‍वर र छिमेकीप्रति प्रेम—हामी कसरी विकास गर्न सक्छौँ?

हामीले परमेश्‍वर र छिमेकीलाई प्रेम गर्नै पर्छ। यस्तो प्रेम विकास गर्ने एउटा महत्त्वपूर्ण तरिका दिनहुँ बाइबल पढ्‌नु हो।

बाइबलमा पाइने अनमोल धन

अन्तको दिनमा आध्यात्मिक तवरमा जागा रहनुहोस्‌

मानिसहरू जीवनका साधारण कुराहरूलाई धेरै महत्त्व दिएर आध्यात्मिक कुराहरूलाई बेवास्ता गर्छन्‌। आध्यात्मिक तवरमा जागा ख्रीष्टियनहरू कसरी फरक छन्‌?

ख्रीष्टियन जीवन

यस युगको अन्त नजिकै छ

येशूका शब्दहरूले अन्त एकदमै नजिक छ भनेर कसरी सङ्‌केत गर्छ? यस प्रश्‍नबारे यस युगको अन्त नजिकै छ शीर्षकको भिडियोमा चर्चा गरिएको छ।

बाइबलमा पाइने अनमोल धन

“जागा रहो”

दस कन्याको दृष्टान्तमा दुलहा, बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरूले क-कसलाई चित्रण गर्छ? यस दृष्टान्तले तपाईँको लागि कस्तो अर्थ राख्छ?

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—विद्यार्थीहरूलाई तयारी गर्न सिकाउनुहोस्‌

सुरुदेखि नै हामीले आफ्ना विद्यार्थीहरूलाई अध्ययनको लागि तयारी गर्ने बानी बसाल्न मदत गर्नुपर्छ। हामी कसरी यसो गर्न सक्छौँ?