जीवन र सेवा अभ्यास पुस्तिका जुलाई २०१९
नमुना कुराकानी
दुःखकष्ट र त्यसको अन्तबारे कुराकानी गरेको नमुना।
बाइबलमा पाइने अनमोल धन
पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काइदिनुहोस् अनि नयाँ व्यक्तित्व धारण गर्नुहोस्
बप्तिस्मापछि पनि पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काउन र नयाँ व्यक्तित्व धारण गरेर त्यसलाई कायमै राख्न धेरै मेहनत गर्नुपर्छ।
बाइबलमा पाइने अनमोल धन
“एकअर्कालाई प्रोत्साहन दिइरहो अनि एकअर्काको उत्थान गरिरहो”
प्रत्येक ख्रिष्टियनले अरूलाई प्रोत्साहन दिन सक्छन्। कसरी?
बाइबलमा पाइने अनमोल धन
कुकर्मी पुरुष प्रकट हुन्छ
दोस्रो थिस्सलोनिकी २ मा बताइएको “कुकर्मी पुरुष”-को रहस्य प्रकट भयो।
बाइबलमा पाइने अनमोल धन
जिम्मेवारी बहन गर्न अघि बढ्नुहोस्
बप्तिस्मा गरेका सबै भाइलगायत युवकहरू जिम्मेवारी बहन गर्न अघि बढ्नुपर्छ। कसरी?
ख्रिष्टियन जीवन
तपाईँ उहाँहरूबाट के सिक्न सक्नुहुन्छ?
यदि तपाईँ हालै नियुक्त गरिएको सहायक सेवक वा एल्डर हुनुहुन्छ भने कसरी अनुभवी दाजुभाइहरूको आदर गर्न र उहाँहरूबाट सिक्न सक्नुहुन्छ?
बाइबलमा पाइने अनमोल धन
परमेश्वरको भक्ति र धनसम्पत्ति
धनसम्पत्तिले नभई परमेश्वरको भक्तिले हामीलाई किन आनन्दित बनाउँछ?
ख्रिष्टियन जीवन
परमेश्वरको भक्ति र शारीरिक तालिम
खेलकुदप्रति सन्तुलित दृष्टिकोण राख्न ख्रिष्टियनहरूले कस्तो कदम चाल्नुपर्छ?

