सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३९

दृढ हुन सिकाऊ

दृढ हुन सिकाऊ

डाउनलोड:

(मत्ती २८:१९, २०)

  1. १. खुसी छु याहको भेडालाई

    डोऱ्याउन सिकाउनलाई।

    तिमीले दिएको मदतले

    अङ्‌गाले सत्य तिनले।

    (कोरस)

    यहोवा बिन्ती छ हाम्रो,

    सदा राख्नू है ख्याल तिनको।

    हुन सकून्‌ सधैं नै दृढ; सफल होऊन्‌

    यो बिन्ती येशूको नाममा।

  2. २. विश्वासको जाँचमा पर्दा तिनी

    दिनहुँ गऱ्यौं बिन्ती।

    सिकायौं हुर्कायौं मायामा

    अहिले छन्‌ बलिया।

    (कोरस)

    यहोवा बिन्ती छ हाम्रो,

    सदा राख्नू है ख्याल तिनको।

    हुन सकून्‌ सधैं नै दृढ; सफल होऊन्‌

    यो बिन्ती येशूको नाममा।

  3. ३. यहोवा र येशूमा सदा

    भरोसा विश्वास राखून्‌।

    सहनशील र आज्ञाकारी भै

    जीवनको इनाम पाऊन्‌।

    (कोरस)

    यहोवा बिन्ती छ हाम्रो,

    सदा राख्नू है ख्याल तिनको।

    हुन सकून्‌ सधैं नै दृढ; सफल होऊन्‌

    यो बिन्ती येशूको नाममा।