साँचो प्रेम के हो?

किताब वा फिल्ममा देखाइने प्रेम कहानीहरू कहिलेकाहीँ वियोग र विरहमा अन्त हुन्छ। तर साँचो प्रेम बाइबलका अपरिवर्तनीय सिद्धान्तहरूमा आधारित हुन्छ।

साँचो प्रेम के हो?​—परिचय

डेटिङ गर्ने तरिका देशअनुसार फरक-फरक हुन्छ। डेटिङ गर्दा बाइबलको कुन सिद्धान्त लागू हुन्छ भन्‍ने कुरा यस भिडियोबाट तपाईँले बुझ्नुहुनेछ।

साँचो प्रेम के हो?

बाइबल सिद्धान्तले ख्रिष्टियनहरूलाई सुहाउँदो जोडी खोज्न र विवाहपछि पनि एकअर्कालाई साँचो प्रेम देखाउन कसरी मदत गर्छ, यस भिडियोबाट थाह पाउनुहोस्‌।