सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू—विश्‍वास कामद्वारा देखाउँछन्‌, भाग १: अन्धकारबाट मुक्‍त

लामो समयदेखि चलिआएको झूटो धार्मिक प्रचलनबाट मुक्‍त हुन बाइबल विद्यार्थीहरूलाई बलियो विश्‍वास चाहिएको थियो। तिनीहरूले साहसका साथ सत्यको ज्योति चम्काए। यस भिडियोमा तिनीहरूको साहस र वफादारी याद गर्नुहोस्‌। अनि यहोवाले कसरी “अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा” ल्याउनुभयो, हेर्नुहोस्‌।

अन्य रोचक विषयहरू

डकुमेन्ट्री

यहोवाका साक्षीहरू—विश्‍वास कामद्वारा देखाउँछन्‌, भाग २: ज्योति चम्कोस्‌

येसुले आफ्ना चेलाहरूलाई “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्‍ने आज्ञा दिनुभयो। तर विरोध अनि विभिन्‍न चुनौतीको सामना गर्नुपरेकोले बाइबल विद्यार्थीहरू ज्योति चम्काउनुको साँचो अर्थ बुझ्छन्‌।