सीधै सामग्रीमा जाने

युवा जनहरूका प्रश्न—कसरी साँचो मित्र बनाउने

थुप्रै युवालाई साथी बनाउन गाह्रो लाग्छ। ताराले कसरी असल साथी बनाउन सकिन्‌ अनि तपाईं पनि कसरी यसो गर्न सक्नुहुन्छ, यस भिडियोमा हेर्नुहोस्। विभिन्न देशका युवाहरूले कसरी असल साथी बनाउन सके, उनीहरूको अन्तरवार्ता सुन्नुहोस्।

अन्य रोचक विषयहरू

ह्वाइटबोर्ड एनिमेसन

साँचो साथी कसलाई भन्‍न सकिन्छ?

नाम मात्रका साथीहरू धेरै भेटिन्छन्‌ तर तपाईं साँचो साथी कसरी भेट्टाउन सक्नुहुन्छ?