सीधै सामग्रीमा जाने

उडन्ते छोरा फर्कन्छ!

ख्रीष्टियन परिवारमा हुर्केका एक युवक खराब सङ्गतमा फस्छन्‌। परिवारका सदस्यहरूले तिनीसित कस्तो व्यवहार गर्छन्‌? आज पनि थुप्रै युवाले यस्तै समस्या भोग्दै छन्‌। यस भिडियोबाट हामी कस्तो पाठ सिक्न सक्छौं?