सीधै सामग्रीमा जाने

ईश्वरीय शिक्षाद्वारा एकताबद्ध

सन्‌ १९९३ मा विभिन्न देशमा “ईश्वरीय शिक्षा” विषयक अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजना गरिए। विभिन्न ठाउँ र संस्कृतिबाट आएका मानिसहरूले ईश्वरीय शिक्षाबाट लाभ उठाए। संसारका विभिन्न ठाउँबाट आएका दाजुभाइ दिदीबहिनीहरूमाझ साँचो माया र खुसी छाएको यस भिडियोमा देखाइएको छ।