२०१९-२०२० सम्मेलन कार्यक्रम—शाखा प्रतिनिधिसँग

यस सम्मेलनको कार्यक्रम पर्ची हेर्नुहोस्‌, शाखा प्रतिनिधिले दिनुहुने भाषणका विषयहरू थाह पाउनुहोस्‌। यो सम्मेलनको विषय हो, “यहोवालाई आफ्नो सारा हृदयले प्रेम गर्नुहोस्‌।”

यहोवालाई आफ्नो सारा हृदयले प्रेम गर्नुहोस्‌

यस कार्यक्रमले यहोवाप्रतिको हाम्रो प्रेमलाई बलियो बनाउन र निःस्वार्थ प्रेम देखाउन हामीलाई उत्प्रेरित गर्नेछ।

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ सम्मेलनको दौडान छलफल गरिनेछ।