२०२० अधिवेशन कार्यक्रम

२०२० यहोवाका साक्षीहरूको “सधैँ रमाओ”! अधिवेशनको कार्यक्रम पर्ची।

पहिलो दिन

पहिलो दिनको कार्यक्रम फिलिप्पी ४:४ मा आधारित छ—“प्रभुमा सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!”

दोस्रो दिन

दोस्रो दिनको कार्यक्रम भजन १०५:३ मा आधारित छ—“उहाँको पवित्र नाममा गर्व गर। यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌।”

तेस्रो दिन

तेस्रो दिनको कार्यक्रम भजन ३७:४ मा आधारित छ—“यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ अनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ।”

जानकारी

अधिवेशनसम्बन्धी तपाईँलाई चाहिने जानकारी हेर्नुहोस्‌।