सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२०२२ कुल सङ्‌ख्या

२०२२ कुल सङ्‌ख्या
  • यहोवाका साक्षीहरूको शाखा कार्यालय: ८६

  • रिपोर्ट पठाउने मुलुक: २३९

  • मण्डली: १,१७,९६०

  • संसारभरिको स्मरणार्थ उपस्थिति: १,९७,२१,६७२

  • संसारभरि प्रतीक खानेहरूको सङ्‌ख्या: २१,१५०

  • प्रकाशकहरूको a शिखर सङ्‌ख्या: ८६,९९,०४८

  • प्रत्येक महिना प्रचारकार्यमा भाग लिने औसत प्रकाशक: ८५,१४,९८३

  • २०२१ भन्दा वृद्धि: ०.४

  • बप्तिस्मा b गरेकाहरूको सङ्‌ख्या: १,४५,५५२

  • प्रत्येक महिना अग्रगामी c प्रकाशकहरूको औसत सङ्‌ख्या: १४,८९,२५२

  • प्रत्येक महिना सहायक अग्रगामी प्रकाशकहरूको औसत सङ्‌ख्या: ३,८१,३१०

  • क्षेत्रमा बिताइएको घण्टा: १,५०,१७,९७,७०३

  • प्रत्येक महिना सञ्चालन गरिएको बाइबल अध्ययनको d औसत सङ्‌ख्या: ५६,६६,९९६

सेवा वर्ष २०२२ e को दौडान यहोवाका साक्षीहरूले क्षेत्रमा सेवा गरिरहेका विशेष अग्रगामीहरू, मिसनरीहरू र क्षेत्रीय निरीक्षकहरूको रेखदेख गर्न २४ करोड २० लाख अमेरिकी डलर खर्च गरे। विश्‍वभरिका शाखाहरूमा जम्माजम्मी २१,६२९ जना नियुक्‍त सेवकहरूले काम गरिरहेका छन्‌। तिनीहरू सबै यहोवाका साक्षीहरूको विशेष पूर्ण-समय सेवकहरूको विश्‍वव्यापी समाजका सदस्यहरू हुन्‌।

a प्रकाशक भनेको परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने व्यक्‍ति हुन्‌। (मत्ति २४:१४) कुल सङ्‌ख्या कसरी हिसाब गरिन्छ भन्‍नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा “विश्‍वभरि यहोवाका साक्षीहरू कति छन्‌?” लेख हेर्नुहोस्‌।

b यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न के-कस्ता कदम चाल्नुपर्छ भन्‍नेबारे थप जानकारीको लागि jw.org/ne मा “यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?” लेख हेर्नुहोस्‌।

c अग्रगामी भनेको बप्तिस्मा गरिसकेका उदाहरणीय यहोवाका साक्षी हुन्‌, जसले सुसमाचार सुनाउन स्वेच्छाले प्रत्येक महिना तोकिएको घण्टा पुऱ्‍याउँछन्‌।

d थप जानकारीको लागि jw.org/ne मा “बाइबल अध्ययन भनेको के हो?” लेख हेर्नुहोस्‌।

e सेवा वर्ष २०२२ भनेको सेप्टेम्बर १, २०२१ देखि अगस्त ३१, २०२२ सम्मको अवधि हो।