सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या ३ २०१७ | चार घोडसवार—तिनीहरूको सवारीले तपाईंलाई कस्तो असर गर्छ?

तपाईंलाई कस्तो लाग्छ?

चार घोडसवारको रोमाञ्चक विवरण बाइबलको अन्तिम पुस्तकमा उल्लेख गरिएका दर्शनमध्ये एक चर्चित दर्शन हो। कोही-कोही यो दर्शन पढेर भयभीत हुन्छन्‌। अरू भने निकै उत्साहित हुन्छन्‌। बाइबलमा गरिएका यस्ता भविष्यवाणीबारे थाह पाउनुहोस्:

“आनन्दित हो त्यो मानिस, जसले यस भविष्यवाणीका वचनहरू ठूलो सोरले पढेर सुनाउँछ; अनि आनन्दित हुन्‌ ती मानिसहरू, जसले ती सुन्छन्‌।”प्रकाश १:३.

यस अङ्‌कको प्रहरीधरहरा-मा चार घोडसवारको सवारीले हामीलाई कसरी आशा दिन्छ भनेर बताइएको छ।

 

आवरण लेख

चार घोडसवार अनि तपाईं

चारवटा घोडा—एउटा सेतो, एउटा रातो, एउटा कालो र एउटा पहेंलो। तिनीहरूको रोमाञ्चक सवारी बाइबलको अन्तिम पुस्तकमा उल्लेख गरिएका दर्शनहरूमध्ये एक चर्चित दर्शन हो।

आवरण लेख

चार घोडसवार—तिनीहरू को हुन्‌?

यस दर्शनको अर्थ तपाईं कसरी बुझ्न सक्नुहुन्छ, हेर्नुहोस्।

अर्को एउटा प्रमाण

तत्तनै को थिए भनेर तपाईंलाई थाह छैन होला। तर उनी साँच्चै अस्तित्वमा थिए भन्ने कुराको पक्का प्रमाण पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका छन्‌।

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म बेसबलविना बाँच्नै सक्दिनथें!

स्यामुएल ह्यामिल्टनले व्यावसायिक खेलको दुनियाँमा जीउ-ज्यान दिएका थिए। बाइबल अध्ययनले उनको जीवनलाई नयाँ मोड दियो।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

“तिमी हेर्नमा सुन्दरी छौ”

मिश्रमा, फिरऊनका अधिकारीहरूले सारा असाध्यै राम्री भएको कुरा देखे। त्यसपछि भएको घटनाले तपाईंलाई छक्कै पार्नेछ।

बाइबल के भन्छ?

के ईश्वर कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्छ? के उहाँ कुनै खास जातिको मानिसहरूलाई आशिष्‌ वा सराप दिनुहुन्छ?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

प्रकाशको पुस्तक—यसको अर्थ के हो?

यस पुस्तकमा भनिएझैं ज-जसले यो पढ्‌छन्‌, बुझ्छन्‌ र यसमा दिइएको सल्लाह लागू गर्छन्‌ तिनीहरू खुसी हुनेछन्‌।