प्रहरीधरहरा मार्च २०१४ | भगवान्‌ले हाम्रो लागि के गर्नुभएको छ?

भगवान्‌ले हामीलाई जीवन र आनन्दित हुनको लागि चाहिने सम्पूर्ण कुरा दिनुभएको छ। उहाँले दिनुभएको त्यति मात्र हो त?

आवरण लेख

भगवान्‌ले तपाईंको लागि के गर्नुभएको छ?

जीवनको सट्टा जीवन भनेर भगवान्‌ले तोक्नुभएको स्तरलाई विचार गऱ्यौं भने “उहाँले आफ्नो एक मात्र छोरा” दिनुको कारण बुझ्न सक्नेछौं।

आवरण लेख

तपाईंले छुटाउन नहुने दिन

येशूको मृत्युको सम्झना गर्ने दिनमा कृपया तपाईंहरू पनि आउनुहोस्।

जीवनी

कमजोर हुँदा पनि बल पाएँ

ह्वीलचेयरमै जीवन बिताउनु परे तापनि माइटीले यहोवामा भरोसा गरेको कारण “असाधारण शक्ति” पाइन्‌।

धार्मिक सहिष्णुता—के भगवान्‌ यस्तै चाहनुहुन्छ?

आपसी सद्भाव र भाइचाराको लागि जस्तोसुकै मोल चुकाउनु पनि ठीक हो त? सायद बाइबलको जवाफ सुनेर तपाईंलाई अचम्म लाग्ला।

मध्यकालीन स्पेनमा परमेश्वरको वचन

पढ्न-लेख्न सिक्नको लागि धर्मशास्त्रको कुरा सिलेटमा लेख्ने विद्यार्थीहरू र गोप्य रूपमा बाइबल अनुवाद गरेर ढुवानी गर्ने मानिसहरूबीच के समानता छ?

बाइबल प्रश्नहरूको जवाफ

पहिलो मानव पुरुष आदमले गरेको पाप र येशूको मृत्युबीच कस्तो सम्बन्ध छ?