प्रहरीधरहरा फेब्रुअरी २०१४ | त्यो युद्ध जसले संसारको रूप परिवर्तन गरिदियो

प्रथम विश्वयुद्धले संसारलाई अस्तव्यस्त बनाइदियो, किन? यस प्रश्नको जवाफबाट भविष्यबारे के थाह पाउन सक्छौं?

आवरण लेख

त्यो युद्ध जसले संसारको रूप परिवर्तन गरिदियो

महायुद्ध पनि भनिने प्रथम विश्वयुद्धले आजसम्म पनि हामीलाई प्रभाव पार्नेगरी कसरी संसारको रूप परिवर्तन गरिदियो?

आवरण लेख

युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?

स्वर्गमा भएको लडाइँ र पृथ्वीको समस्याबीच सम्बन्ध छ भनेर बाइबल कसरी बताउँछ?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“सुन्दर पृथ्वीको प्रतिज्ञाले मेरो जीवनलाई नयाँ मोड दियो”

इभार्स भिगुलीस मोटरबाइक रेसले दिने नाम, इज्जत र मस्तीमै जीवन बिताइरहेका थिए। बाइबल सत्यले तिनको जीवनमा कस्तो असर पाऱ्यो?

के तपाईंलाई थाह थियो?

बाइबल समयमा चलाइएको अगरु के हो? यरूशलेम मन्दिरमा कस्ता भेटीहरू ग्रहणयोग्य हुन्थे?

हाम्रा पाठकहरू सोध्छन्

बलियाले कमजोरमाथि शोषण गर्दा किन परमेश्वर केही गर्नुहुन्न?

शोषणविरुद्ध परमेश्वरले अहिले के गरिरहनुभएको छ र भविष्यमा के गर्नुहुनेछ बाइबल बताउँछ।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

तिनले अन्याय सहे

के तपाईंले पनि अन्याय सहनुपरेको छ? के परमेश्वरले सबै समस्या हल गरिदिएको हेर्न चाहनुहुन्छ? विश्वासी एलियाको तपाईं कसरी अनुकरण गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्।

बाइबल प्रश्नहरूको जवाफ

बाइबल भगवान्‌को किताब हो भन्ने कुराको के प्रमाण छ? यो कसरी लेखियो?