प्रहरीधरहरा सङ्ख्या १ २०२० | सत्य कहाँ पाउन सकिन्छ?

बाइबलले जीवनका केही महत्त्वपूर्ण प्रश्‍नहरूको सही जवाफ दिन्छ।

सत्य कहाँ पाउन सकिन्छ?

मानिसहरू एक-अर्कामाथि विश्‍वास नगर्ने अनि धेरैजसो जानकारी गलत हुने भए तापनि जीवनको महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउन सम्भव छ।

बाइबल—सत्य कुराको भरपर्दो स्रोत

बाइबलमा लेखिएको कुरामाथि पूरा भरोसा गर्न सकिन्छ भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ।

परमेश्‍वर र येसुबारे सत्य कुरा

यहोवा परमेश्‍वर र येसुबीच कस्तो भिन्‍नता छ?

परमेश्‍वरको राज्यबारे सत्य कुरा

ती शास्त्रपदहरूमा परमेश्‍वरको राज्यको राजा को हो भनेर बताउनुका साथै राजधानी, उद्देश्‍य, शासकहरू र प्रजाबारे पनि बताइएको छ।

भविष्यबारे सत्य कुरा

पृथ्वी र त्यहाँ रहने मानिसहरूको भविष्यबारे परमेश्‍वरले दिनुभएको आशालाई बलियो बनाउनुहोस्‌।

सत्यले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ?

परमेश्‍वरको वचनको ज्ञानले थुप्रै फाइदा दिन्छ।