प्रहरीधरहरा सङ्ख्या १ २०२५ | युद्ध अन्त हुने समय नजिकै छ!

के तपाईँ युद्ध र हिंसा नभएको संसारमा बाँच्न चाहनुहुन्छ? थुप्रै मानिसहरू चाहन्छन्‌ तर तिनीहरूलाई यो कुरा असम्भव जस्तो लाग्छ। मानिसहरूले युद्ध अन्त गर्न लाखौँ प्रयास गरे तापनि किन सफल भएका छैनन्‌? यसको जवाफ बाइबलले दिन्छ। साथै निकट भविष्यमा विश्‍वभरि शान्ति छाउनेछ भनेर पनि बाइबलले बताउँछ।

यस पत्रिकामा “युद्ध” र “हिंसा” शब्दले कुनै राजनैतिक पार्टी वा देशबीच भइरहेको लडाइँलाई बुझाउँछ। यस पत्रिकामा उल्लेख गरिएका केही नाम परिवर्तन गरिएका छन्‌।

 

युद्धको भयानक असर

युद्धले निम्त्याएका भयानक असरहरू सिपाहीहरू र सर्वसाधारण दुवैले नजिकबाट अनुभव गरेका छन्‌।

युद्ध र हिंसाले हामी सबैलाई कसरी असर पुऱ्‍याएको छ?

युद्ध विनाशकारी हुन्छ र यसले आर्थिक सङ्‌कट निम्त्याउँछ। केही उदाहरण विचार गरौँ।

के मानिसहरूले युद्ध र हिंसा अन्त गर्न सक्छन्‌?

युद्ध र हिंसा अन्त गर्ने प्रयासहरू जारी छन्‌ तर के ती प्रयासहरू सफल हुनेछन्‌?

युद्ध र हिंसा भइरहनुको कारण के हो?

बाइबलमा युद्ध र हिंसा हुनुको मुख्य कारण बताइएको छ।

युद्ध र हिंसा कसरी अन्त हुनेछ?

ईश्‍वरको राज्यले युद्ध अन्त गर्नेछ र पृथ्वीमा चिरस्थायी शान्ति ल्याउनुहुनेछ।

युद्ध र हिंसाको बाबजुद शान्ति पाउन सम्भव छ!

युद्धको मारमा परेकाहरूलाई अहिले बाइबलले व्यावहारिक मदत दिँदै छ।

के तपाईँले कहिल्यै सोच्नुभएको छ?

के हामीले कहिल्यै युद्ध नहुने समय देख्न पाउनेछौँ? बाइबलले यस्तै अन्य प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।