प्रहरीधरहरा—अध्ययन संस्करण मे २०१९

यस अङ्‌कमा जुलाई १ देखि अगस्त ४, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

ख्रिष्टियन मण्डलीमा प्रेम र न्याय

‘ख्रिष्टको व्यवस्था’ के हो र यसले कसरी न्यायी हुन सिकाउँछ?

दुष्ट संसारमा प्रेम र न्याय

आमाबुबाले आफ्ना छोराछोरीलाई यौन दुर्व्यवहारबाट कसरी जोगाउन सक्छन्‌? अनि मण्डलीलाई जोगाउन एल्डरहरूले के गर्न सक्छन्‌?

दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना

परमेश्‍वरको वचन, एल्डरहरू र परिपक्व ख्रिष्टियन बहिनीहरूले यौन दुर्व्यवहारको सिकार भएकाहरूलाई कसरी सान्त्वना दिन सक्छन्‌?

“यस संसारको बुद्धि”-को बहकाउमा नपर्नुहोस्‌

भरपर्दो डोऱ्‍याइको एक मात्र स्रोत यहोवा हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ? आफूप्रति सन्तुलित दृष्टिकोण राख्न बाइबलले हामीलाई कसरी मदत गर्छ?

तपाईँको अध्ययन गर्ने तरिकामा उन्‍नति गर्नुहोस्‌!

हामी कसरी प्राथमिकता तय गर्न सक्छौँ र कसरी व्यक्‍तिगत बाइबल अध्ययनबाट पूरापूर लाभ उठाउन सक्छौँ?