प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०१६

यस अङ्कमा मे २ देखि मे २९, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जवानहरू हो—के तपाईं बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

तीन प्रश्नहरूले तपाईंलाई निर्णय गर्न मदत गर्छ।

जवानहरू हो—तपाईं बप्तिस्माको लागि कसरी तयारी गर्न सक्नुहुन्छ?

आफू तयार भएँ कि भइनँ भनेर पक्का हुन सक्नुभएन भने के गर्ने? अथवा तपाईं बप्तिस्मा गर्न चाहनुहुन्छ तर आमाबाबुले केही समय पर्खन भनेमा नि?

एकताका लागि हातमा हात मिलाएर अघि बढौं

प्रकाश अध्याय ९ मा दिइएको दर्शनले हामी एकताबद्ध हुनुपर्छ भन्ने कुरालाई जोड दिन्छ।

यहोवाले आफ्ना मानिसहरूलाई जीवनको मार्गतर्फ डोऱ्याउनुहुन्छ

यहोवाको डोऱ्याइमा भर परेका छौं भनेर हामी कसरी देखाउन सक्छौं?

आफ्नै मण्डलीमा केही गर्न सक्नुहुन्छ कि?

के तपाईं आफ्नै मण्डलीमा मिसनरी मनोभाव देखाउन सक्नुहुन्छ?

भविष्यवक्ताहरूको मनोवृत्ति अनुकरण गर्नुहोस्

थकित हुँदा, निराश हुँदा वा गाह्रो जिम्मेवारी आउँदा हामीलाई इजकिएल, यर्मिया र होशेको उदाहरणले मदत गर्न सक्छ।

पाठकहरूको प्रश्न

परमेश्वरका जनहरू कहिले महान्‌ बेबिलोनको कैदमा परे? येशूलाई प्रलोभनमा पार्दा के सैतानले उहाँलाई साँच्चै मन्दिरमा लगेको थियो?