प्रहरीधरहरा—अध्ययन संस्करण जून २०२४

यस अङ्‌कमा अगस्त १२–सेप्टेम्बर ८, २०२४ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख २३

यहोवाले हामीलाई उहाँको पाहुना हुन निम्तो दिनुभएको छ

अगस्त १२-१८, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख २४

सधैँभरि यहोवाको पाहुना भइरहनुहोस्‌!

अगस्त १९-२५, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

जीवनी

यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो

यहोवा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरामा मार्सेल जिला कलिलै उमेरमा कसरी विश्‍वस्त हुन सक्नुभयो?

पाठकहरूको प्रश्‍न

भजन १२:७ मा “तिनीहरू” भनेर अनुवाद गरिएको सर्वनामले दीनदुःखीलाई (पद ५) बुझाउँछ भनेर किन भन्‍न सक्छौँ?

अध्ययन लेख २५

यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌

अगस्त २६–​सेप्टेम्बर १, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख २६

यहोवालाई आफ्नो चट्टान बनाउनुहोस्‌

सेप्टेम्बर २-८, २०२४ को हप्तामा अध्ययन गरिने लेख।