प्रहरीधरहरा—अध्ययन संस्करण जुलाई २०१६

यस अङ्‌कमा अगस्त २९ देखि सेप्टेम्बर २५, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—घाना

आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्नेहरूले थुप्रै चुनौतीहरूको सामना गर्छन्‌ तर त्यसका साथसाथै मनग्गे आशिष्‌ पनि पाउँछन्‌।

परमेश्वरको राज्यको खोजी गर्नुहोस्, भौतिक चिजबिज होइन

भौतिकवादी हुने चाहनालाई हामीले किन नियन्त्रण गर्नुपर्छ भनेर येशूले बताउनुभयो।

हामी किन ‘जागा रहनै पर्छ?’

होसियार भएनौं भने तीनवटा कुराले हामीलाई आध्यात्मिक निद्रामा पार्न सक्छ।

“नडरा, म तँलाई सहायता गर्नेछु”

दुःख-चिन्ता परेको बेला यहोवा वफादार साथी साबित हुनुभएको छ।

परमेश्वरको असीम अनुग्रह पाएकोमा आभारी!

यहोवाले मानिसहरूलाई असीम अनुग्रह देखाउनुभएको सबैभन्दा ठूलो प्रमाण के हो?

असीम अनुग्रहको सुसमाचारबारे साक्षी दिनुहोस्

‘राज्यको सुसमाचारमा’ परमेश्वरको असीम अनुग्रह कसरी झल्किन्छ?

पाठकहरूको प्रश्न

इजकिएल अध्याय ३७ मा वर्णन गरिएको दुईवटा लौरोलाई जोड्‌नुको अर्थ के हो?