प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०२०

यस अङ्‌कमा मार्च २–अप्रिल ५, २०२० का अध्ययन लेखहरू छन्‌।

“त्यसैले जाओ र . . . चेला बनाओ”

सन्‌ २०२० को वार्षिक पदले हामीलाई चेला बनाउने कामको गुणस्तर बढाउन मदत गर्नेछ।

तपाईँ अरूलाई “निकै सान्त्वना” दिन सक्नुहुन्छ

अरूलाई निकै सान्त्वना अनि मदत दिन तपाईँलाई सक्षम बनाउने तीन वटा गुणबारे विचार गर्नुहोस्‌।

यहोवा तपाईँलाई माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ!

हामी बिरामी पर्दा, आर्थिक कठिनाइको सामना गर्दा अथवा वृद्धावस्थाको कारण निरुत्साहित हुँदा स्वर्गमा बस्नुहुने हाम्रो बुबाको मायाबाट हामीलाई कुनै कुराले अलग पार्न सक्दैन भनेर कहिल्यै नबिर्सौँ।

“पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”

कुनै व्यक्‍तिलाई आफू पवित्र शक्‍तिद्वारा अभिषेक भएको कुरा कसरी थाह हुन्छ? यो निम्तो पाउने व्यक्‍तिले कस्तो महसुस गर्छन्‌?

हामी तपाईँहरूसितै जानेछौँ

स्मरणार्थमा प्रतीक खानेहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? हरेक वर्ष तिनीहरूको सङ्‌ख्यामा वृद्धि भइरह्‍यो भने के हामीले चिन्ता गर्नुपर्छ?