प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०१८

यस अङ्‌कमा फेब्रुअरी २६ देखि अप्रिल १, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मडागास्कर

मडागास्करको ठूलो इलाकामा राज्य सन्देश फैलाउन मदत गर्ने उद्देश्‍यले आफैलाई अर्पण गरेका केही प्रचारकहरूलाई भेट्‌नुहोस्‌।

“उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ”

अन्त नजिकिंदै जाँदा अझ धेरै समस्याहरू आइपर्नेछन्‌ भनेर हामी आशा गर्न सक्छौं। सन्‌ २०१८ को वार्षिक पदले हामीलाई बलको लागि यहोवामा भर पर्न सम्झाउँछ।

स्मरणार्थ उत्सवले हामीलाई एकतामा बाँध्छ

स्मरणार्थ उत्सवले के-कस्ता तरिकामा परमेश्‍वरका जनहरूको एकतालाई बलियो बनाउँछ? स्मरणार्थ उत्सव अन्तिम पटक कहिले मनाइनेछ?

जससित सबैथोक छ, उहाँलाई किन दिनुपर्छ?

परमेश्‍वरलाई प्रेम गरेको देखाउने एउटा तरिका उहाँलाई दिएर हो। आफूसित भएको बहुमूल्य कुरा यहोवाको आदर गर्न चलाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

कस्तो प्रेमले साँचो आनन्द दिन्छ?

परमेश्‍वरप्रतिको प्रेम र २ तिमोथी ३:२-४ मा व्याख्या गरिएको प्रेमबीच कस्तो भिन्‍नता छ? यस प्रश्‍नको जवाफले हामीलाई साँचो सन्तुष्टि र आनन्द प्राप्त गर्न मदत गर्छ।

मानिसहरूबीचको भिन्‍नता याद गर्नुहोस्‌

अन्तको दिनका मानिसहरूले देखाउने गुणहरू र परमेश्‍वरका जनहरूले देखाउने गुणहरूबीच कस्तो भिन्‍नता छ?

के तपाईंलाई थाह थियो?

के प्राचीन समयका इस्राएलीहरूले सामान्य दिनचर्याका मुद्दा-मामिलाको छिनोफानो गर्न समेत मोशाको व्यवस्थाका सिद्धान्तहरू साँच्चै लागू गर्थे?