प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०१७

यस अङ्‌कमा सेप्टेम्बर २५,२०१७–अक्टोबर २२, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?

प्राचीन समयका सेवकहरूले यहोवालाई कहिलेसम्म आफूले समस्या झेलिरहनुपर्ने हो भनेर सोधेका थिए। यस्तो प्रश्न सोधेकोमा यहोवाले तिनीहरूलाई हप्काउनुभएन।

“परमेश्वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट”

‘परमेश्वरले किन ममाथि यस्तो समस्या आउन दिनुभएको होला’ भन्ने प्रश्न कहिल्यै मनमा आउँछ होला। त्यस्तो अवस्थामा यहोवाले सहने बल दिनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन केले मदत गर्छ?

जीवनी

परीक्षा सहँदा आशिष्‌ पाइन्छ

निर्वासनमा परेर साइबेरिया गएका साक्षीहरू भेडाखाले मानिस भेट्टाउन चाहे पनि प्रचार गर्दा किन गाईको बारेमा कुरा गर्थे? त्यसको जवाफ पाभेल अनि मारिया सिबुल्स्कीको जीवनीमा पाउन सक्छौं।

पुरानो व्यक्तित्वलाई फुकाल्नुहोस् र त्यसदेखि अलग रहनुहोस्

पुरानो व्यक्तित्व फुकालेर मात्र पुग्दैन, त्यसदेखि अलग पनि रहनुपर्छ। गलत काम गर्ने बानी नै बसिसकेको छ भने पनि कसरी त्यस्ता बानी त्याग्न सक्छौं?

नयाँ व्यक्तित्व धारण गर्नुहोस् र त्यसलाई कायम राख्नुहोस्

यहोवाको मदत पाएर हामी उहाँले चाहेको जस्तो व्यक्ति बन्न सक्छौं। उदाहरणको लागि, तपाईं कोमलता, दया, नम्रताजस्ता गुणहरू कसरी विकास गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्।

प्रेम—एउटा अनमोल गुण

प्रेम पवित्र शक्तिले फलाउने फलको एउटा पक्ष हो भनेर बाइबलमा लेखिएको छ। प्रेम भनेको के हो? हामी कसरी प्रेम विकास गर्न सक्छौं? अनि कसरी दैनिक जीवनमा देखाउन सक्छौं?

हाम्रो अभिलेखालयबाट

“अर्को सम्मेलन कहिले हुन्छ होला है?”

सन्‌ १९३२ मा मेक्सिको सिटीमा आयोजना गरिएको अधिवेशनमा लगभग १५० जना मात्र उपस्थित भएका थिए। तैपनि त्यो अधिवेशन विशेष थियो, किन?

पाठकहरूको प्रश्न

येशूको जन्म अनि बाल्यकालबारे मत्ती र लूकाले लेखेको विवरण किन फरक-फरक छ?