संसारभरका यहोवाका साक्षीहरू

टोगो

  • लोमे, टोगो—बाइबल अध्ययनको प्रस्ताव राख्दै

संक्षिप्त जानकारी—टोगो

  • जनसङ्ख्या: ८८,८७,०००
  • बाइबल सिकाउने सेवकहरू: २३,४३२
  • मण्डली: ३६३
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३९१

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका

युरोप छोडेर पश्‍चिम अफ्रिकामा बसाइँ सर्न केही किन उत्प्रेरित भए र नतिजा कस्तो भयो?