संसारभरका यहोवाका साक्षीहरू

कंगो गणतन्त्र

संक्षिप्त जानकारी—कंगो गणतन्त्र

  • जनसङ्ख्या: ५९,४१,०००
  • बाइबल सिकाउने सेवकहरू: ९,५१७
  • मण्डली: १२३
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ६६१

सामाजिक योगदान

विपत्ति आउँदा अरूलाई मदत गर्न प्रेमले हामीलाई उत्प्रेरित गर्छ

यहोवाका साक्षीहरू आवश्‍यक परेको बेला सहायता गर्छन्‌।