सीधै सामग्रीमा जाने

प्रकाशको पुस्तकमा उल्लेख गरिएका चार घोडसवारहरू

अहिले संसारभर फैलिरहेको महामारीबाट बाइबलमा उल्लेख गरिएको रङ्‌ग फुङ्‌ग उडेको घोडसवारको भविष्यवाणी पूरा भइरहेको छ भनेर स्पष्ट देखिन्छ।

 

अझ बढी सिक्नुहोस्

बाइबल अनलाइन पढ्नुहोस्

नयाँ संसार अनुवाद-का विशेषताहरू जाँच्नुहोस्‌। यो बाइबल सही छ र पढ्‌न पनि सजिलो छ।

बाइबल अनलाइन पढ्नुहोस्

नयाँ संसार अनुवाद-का विशेषताहरू जाँच्नुहोस्‌। यो बाइबल सही छ र पढ्‌न पनि सजिलो छ।

हालसालै थपिएको भिडियो, सङ्गीत, लेख र समाचार हेर्नुहोस्।

नयाँ के थपियो हेर्नुहोस्‌

यहोवाका साक्षीहरूको मण्डलीका सभाहरू

हामी कहाँ भेला हुन्छौं र कसरी उपासना गर्छौं, थाह पाउनुहोस्‌।

यहोवाको साक्षीलाई भेट्‌न अनुरोध

बाइबलको कुनै विषयबारे यहोवाका साक्षीहरूसित भेटेर छलफल गर्नुहोस्‌ वा निश्‍शुल्क बाइबल अध्ययन कसरी गरिन्छ भनी जान्‍नुहोस्‌।

आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ

डिमीट्री कोर्सुनोभ्‌ धेरै रक्सी खान्थे तर तिनले दिनहुँ बाइबल पढे। कुन कुराले तिनलाई आफ्नो जीवनमा परिवर्तन ल्याउन र साँचो शान्ति पाउन मदत गऱ्‍यो?

यो भिडियो हेर्ने

यहोवाका साक्षीहरू—हामी को हौँ?

हाम्रो जात र भाषा फरक छ तैपनि हामी सबैको उद्देश्‍य एउटै छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हामी बाइबलमा उल्लेख गरिएको परमेश्‍वर र सबै कुराको सृष्टिकर्ता यहोवाको आदर गर्न चाहन्छौँ। हामी येसु ख्रिष्टको अनुकरण गर्न सक्दो गर्छौँ अनि ख्रिष्टियन भनी चिनिन पाएकोमा गर्व गर्छौँ। हामी प्रत्येकले बाइबल र परमेश्‍वरको राज्यबारे मानिसहरूलाई सिकाउन नियमित रूपमा समय बिताउँछौँ। यहोवा परमेश्‍वर र उहाँको राज्यबारे साक्षी दिने अर्थात्‌ अरूलाई बताउने भएकोले हामी यहोवाका साक्षीहरू भनेर चिनिन्छौँ।

हाम्रो साइट हेर्नुहोस्‌। बाइबल अनलाइन पढ्‌नुहोस्‌। हामी र हाम्रो विश्‍वासबारे अझ धेरै सिक्नुहोस्‌।

 

Two of Jehovah's Witnesses preaching to a man in a rice paddy.