नेपाली
सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ—मानव शरीर
https://cms-imgp.jw-cdn.org/img/p/1112024501/univ/art/1112024501_univ_sqr_xl.jpg

सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ—मानव शरीर

सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ—मानव शरीर

हामीसित आफ्नो ज्ञानेन्द्रिय प्रयोग गरेर वरपरका कुराहरूबारे ज्ञान हासिल गर्न सक्ने र आफ्ना अनुभवहरू सम्झन सक्ने क्षमता छ। यो क्षमता प्रयोग गरेर हामी आफ्नो सृष्टिकर्ताबारे महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ।—भज १३९:१४.