सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूसित सम्बन्धित समाचारहरू अनलाइन पढ्‌नुहोस्‌। कानुन व्यवसायी र पत्रकारहरूको लागि पनि स्रोतसामग्री उपलब्ध छ।

विश्‍व समाचार

२०२१ परिचालक निकायबाट अपडेट #३

परिचालक निकायका एक सदस्यले यस महामारीको समयमा पनि यहोवाले हाम्रो साक्षीकार्यमा कसरी आशिष्‌ वर्षाइरहनुभएको छ भनेर अपडेट दिनुहुनेछ अनि केही अनुभव बाँड्‌नुहुनेछ।

विश्‍व समाचार

२०२१ परिचालक निकायबाट अपडेट #२

परिचालक निकायका एक सदस्यले महामारीको समयमा पनि यहोवाले बेथेलमा कसरी आशिष्‌दिँदै हुनुहुन्छ भनी बताउनुहुनेछ र अनुभव बाँड्‌नुहुनेछ।

विश्‍व समाचार

२०२१ परिचालक निकायबाट अपडेट #१

परिचालक निकायका एक सदस्यले महामारी छाएको अहिलेको समयमा पनि हामीले प्रचारमा हासिल गरेको केही प्रोत्साहनदायी अनुभव बाँड्‌नुहुन्छ।

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #९

परिचालक निकायका एक सदस्यले हामी किन होसियार रहनुपर्छ अनि आफूलाई कसरी कोभिड-१९ बाट सुरक्षित राख्न सक्छौँ भनेर बताउनुहुन्छ।

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #८

परिचालक निकायको एक सदस्यले बाइबल भविष्यवाणीहरूको पूर्तिले कसरी हामीलाई यस महामारीको दौडान मदत गर्छ भनेर बताउनुहुन्छ।

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #७

परिचालक निकायका एक सदस्यले जवानहरूले कसरी यस महामारीले गर्दा आइपरेका चुनौतीहरूको सामना गर्न सक्छन्‌ भनेर बताउनुहुन्छ।

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #६

अहिलेको महामारीको बाबजुद आध्यात्मिक भोजन बाँड्‌ने काम कसरी चलिरहेको छ, परिचालक निकायका एक सदस्यले बताउनुहुन्छ।

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #५

परिचालक निकायका एक सदस्यले यस महामारीको समयमा यहोवाले कस्ता तरिकामा मायालु हेरचाह गर्नुभएको छ भनेर बताउनुहुन्छ।

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #

परिचालक निकायका एक सदस्यले आध्यात्मिक गतिविधिहरू फेरि सुरु गर्ने निर्णय गर्न मदत मिल्ने केही सिद्धान्तहरूबारे बताउनुहुन्छ।

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #३

यहोवाले विशेष भाषण र स्मरणार्थको लागि गरिएको प्रबन्धमा कसरी आशिष्‌ दिनुभयो, सुन्‍नुहोस्‌।