यहोवाका साक्षीहरूसित सम्बन्धित समाचारहरू अनलाइन पढ्नुहोस्। कानुन व्यवसायी र पत्रकारहरूको लागि पनि स्रोतसामग्री उपलब्ध छ।
२०२२ परिचालक निकायबाट अपडेट #३
परिचालक निकायका एक सदस्यले पूर्वीय युरोपमा भइरहेको युद्धले गर्दा छाएको चिन्ताको कसरी सफलतापूर्वक सामना गर्न सकिन्छ भनी बताउनुहुन्छ।
२०२२ परिचालक निकायबाट अपडेट #३
परिचालक निकायका एक सदस्यले पूर्वीय युरोपमा भइरहेको युद्धले गर्दा छाएको चिन्ताको कसरी सफलतापूर्वक सामना गर्न सकिन्छ भनी बताउनुहुन्छ।
२०२२ परिचालक निकायबाट अपडेट #२
परिचालक निकायका एक सदस्यले हाम्रा भाइबहिनीहरू परिक्षाहरूको बाबजुद कसरी वफादार रहिरहनुभएको छ भनी बताउनुहुन्छ।
२०२२ परिचालक निकायबाट अपडेट #१
परिचालक निकायका एक सदस्यले हामीलाई आध्यात्मिक तवरमा जागा रहन प्रोत्साहन दिनुहुन्छ।
२०२१ परिचालक निकायबाट अपडेट #१०
परिचालक निकायका एक सदस्यले महामारीसित सम्बन्धित केही अपडेट दिनुहुन्छ अनि समयको सदुपयोग गर्नेबारे केही सुझाव बाँड्नुहुन्छ।
२०२१ परिचालक निकायबाट अपडेट #९
परिचालक निकायको एक सदस्यले प्रोत्साहनदायी जानकारी दिनुहुन्छ अनि सभाभवनमा भेला भएर सञ्चालन गरिएको परीक्षण सभामा उपस्थित भएका भाइबहिनीको अनुभव सुनाउनुहुन्छ।
२०२१ परिचालक निकायबाट अपडेट #८
परिचालक निकायका एक सदस्यले ताजा जानकारी दिनुका साथै सन् २०२२ को वार्षिक पदबारे बताउनुहुनेछ।
२०२१ परिचालक निकायबाट अपडेट #६
परिचालक निकायको एक सदस्यले वृद्धहरूलाई प्रोत्साहन दिनुहुन्छ अनि हाम्रो निर्मणकार्यबारे जानकारी दिनुहुन्छ।