सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 बाइबलमा पाइने अनमोल धन

तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्‌

तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्‌

तनावपूर्ण अवस्था आइपर्दा मोसाको नम्रताको जाँच भयो (गन २०:२-५; w१९.०२ पृ. १२ अनु. १९)

मोसा केही समय नम्र हुनदेखि चुके (गन २०:१०; w१९.०२ पृ. १३ अनु. २०-२१)

मोसा र हारुनले गम्भीर गल्ती गरेकोले यहोवाले तिनीहरूलाई अनुशासन दिनुभयो (गन २०:१२; w०९ १०/१ पृ. १० अनु. ५)

नम्र व्यक्‍ति सजिलै रिसाउँदैनन्‌ र तिनी घमन्डी हुँदैनन्‌। अरूले चित्त दुख्ने काम गर्दासमेत नम्र व्यक्‍तिले धीरज देखाउँछन्‌, रिस पालेर राख्दैनन्‌ वा बदला लिन खोज्दैनन्‌।