२०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग

‘पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उपासना गर्नुहोस्‌’

क्षेत्रीय निरीक्षकसँग हुने सम्मेलनको बिहान र दिउँसोको कार्यक्रमको पर्ची।

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ सम्मेलनको दौडान छलफल गरिनेछ।