भन तिनलाई “माया गर्छु”
डाउनलोड:
१. सुन्दर फूलको त्यो मीठो सुवास,
मनै हर्छ, दिन्छ ताजगी।
हुन सक्छ है तिम्रो बोली पनि,
बल दिने सधैँ अरूलाई।
(कोरस)
“माया गर्छु म,” भन तिनलाई।
जरुरी छ यो, था’ पाउनलाई।
भन्नै पर्छ र, “माया गर्छु तिम्लाई?”
हो देखाऊ बोली मै, याहले जस्तै।
२. हृदयको माया होला हृदय मै,
तर नगुम्साऔँ है मनभित्रै।
बाँडौँ है माया खुलेर तिनलाई,
जसले छरे खुसी जीवनमा।
(कोरस)
“माया गर्छु म,” भन तिनलाई।
जरुरी छ यो, था’ पाउनलाई।
भन्नै पर्छ र, “माया गर्छु तिम्लाई?”
हो देखाऊ बोली मै, याहले जस्तै।
“माया गर्छु म,” भन तिनलाई।
जरुरी छ यो, था’ पाउनलाई।
भन्नै पर्छ र, “माया गर्छु तिम्लाई?”
हो देखाऊ बोली मै, याहले जस्तै।
(ब्रिज)
जब येसुले सुने आवाज त्यो,
“प्यारो छोरा” भनी याहले बोलाए।
पाए शक्ति उनले, सके अघि बढ्न
काम पूरा गर्न!
(कोरस)
“माया गर्छु म,” भन तिनलाई।
जरुरी छ यो, था’ पाउनलाई।
भन्नै पर्छ र, “माया गर्छु तिम्लाई?”
हो देखाऊ बोली मै, चासो राख्छौ भनी।
“माया गर्छु म,” भन तिनलाई।
जरुरी छ यो, था’ पाउनलाई।
भन्नै पर्छ र, “माया गर्छु तिम्लाई?”
हो देखाऊ बोली मै, याहले जस्तै।

